प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल जारी रहने

जेठ २५, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल जारी छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

यस्तै बैठकमा कृषि तथा पशुपंक्षी, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन संचार तथा सूचना प्रविधि मन्त्रालयले छलफलमा भाग लिने संभावित कार्यसूची छ ।

संम्बन्धित समचार

Leave a Comment