जिसस बाराको प्रखुमा एमालेका उम्मेदवार नरेन्द्र साह निर्वाचित

जेठ ३०, काठमाण्डौ । जिल्ला समन्वय समिति बाराको प्रखुमा एमालेका उम्मेदवार नरेन्द्र साह निर्वाचित भएका छन् । निकटम प्रतिस्पर्धी कांग्रेसका रामदयाल धानुकलाई ११ मतले हराउँदै जिसस बाराको प्रमुखमा निर्वाचित भएका हुन् ।

एमालेका उम्‍मेदवार साहले २० मत ल्याउँदा साहका निकटम प्रतिस्पर्धी कांग्रेसका रामदयाल धानुकले ९ मत मात्र पाए । यस्तै उपसभापतिमा एमालेकै चण्डीका उप्रेतीले १७ मत पाएर विजयी हुँदा गठबन्धन तर्फबाट जसपा उम्मेदवार पवन ब्याहुतले १५ मत पाएका थिए ।

संम्बन्धित समचार

Leave a Comment