काठमाडौंको गोकर्णेश्वरमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मंसिर १३, काठमाण्डौ । काठमाडौंको गोकर्णेश्वरमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो गोकर्णेश्वर नगरपालिका(४ भगवतीस्थानस्थित सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ९ च ३३८२ नम्बरको कार र प्र१०२००१ प २३३० नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौंको कपनस्थित मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको मृत्यु भएको हो ।

संम्बन्धित समचार

Leave a Comment