यो वर्ष धान उत्पादन ७ प्रतिशतले बढ्यो !

पौष १४, काठमाण्डौ । यो वर्ष धानको उत्पादन बढेको छ भने धान खेती हुने क्षेत्र घटेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७९र८० मा देशभरि ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको अनुमान गरिएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ६.९४ प्रतिशतले बढी हो ।

संम्बन्धित समचार

Leave a Comment