टिप्परको दादागिरी रोकिएन : पाल्पामा एक जनाको ज्यान लियो !

फाल्गुण १८, पाल्पा । पाल्पाको माथागढी गाउँपालिका ५ मा शनिबार दिउँसो टिप्परको ठक्करले स्कुटर चालक रुपन्देही देबदह नगरपालिका ६ का ४६ वर्षीय तुलसिङ सिङकिजाको ज्यान गयो । टिप्परको ठक्करबाट घाइते भएका सिङकिजाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

माथागढी बाट सुनवल जाँदै गरेको लु ४१ प १८९० नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २०३१ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

संम्बन्धित समचार

Leave a Comment