दाहाल-नेपाल समूह बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग जाने

माघ १९, काठमाण्डौ । नेकपा दाहाल-नेपाल समूह बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग जाने भएको छ । दाहाल-नेपाल समूह पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोग जाने भएको हो ।

सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता र चुनाव चिन्ह दावी गर्न निर्वाचन आयोग जाने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

संम्बन्धित समचार

Leave a Comment