केकीले गरिन् कपाल मुण्डन

काठमाडौ । नायिका केकी अधिकारीले आफ्नो नयाँ चलचित्रका लागि कपाल मुण्डन गरेकी छिन् । पहिलो पटक कपाल मुण्डन गरेकी केकीले आफूले कहिले नकाटेको र धेरै माया गरेको कपाल काट्दा त म रोएकी बताएकी छिन्।

वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि केकीले एक महिना अगाडि नै कपाल फालेकी छिन् । कपाल काटेपछि मानिसहरुबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने आफूलाई वुझ्न मन लागेकाले तस्वीर सार्वजनिक गरेको केकीले बताइन् ।

 

संम्बन्धित समचार

Leave a Comment