गण्डकीको मुख्यमन्त्रीमा पुनः गुरुङ्ग नियुक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख ३०, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ३०, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ्ग पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले पद तथा गोपनीयताको सपथ गराएकी छिन् । यस अघि उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पछि उनले पदबाट राजीनामा दिएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस