निजी तथा सामुदायिक अस्पतालहरुलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न आग्रह

बैशाख ३०, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकसय शैयाभन्दा माथिका निजी तथा सामुदायिक अस्पतालहरुलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेष त्रिपाठीको उपस्थितिमा बसेको मन्त्रालयका पदाधिकारीहरुको बैठकले एकसय शैया माथिका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्णय गरेको हो ।

 

संम्बन्धित समचार

Leave a Comment