एसईई परीक्षामा गरेको मूल्याङ्कनप्रति राष्ट्रिय परीक्षा बोर्डको असन्तुष्टि

साउन २५, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले एसईई परीक्षामा विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनप्रति असन्तुष्टि जनाए ।

अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाइस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताए । विद्यार्थीमा पढे पनि पास र नपढे पनि पास भन्ने मनोभावना विकास हुने र यसले भविष्यमा देशलाई ठूलो क्षति हुने उनले बताए ।

 

संम्बन्धित समचार

Leave a Comment