८.८५६ मेगावाट जलबिद्युतमा बाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने

माघ २१, काठमाण्डौँ । गोर्खाको दूधपोखरी चेपे जलबिद्युत आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने भएको छ । गोर्खाको दूधपोखरीमा निर्माणाधिन दुधपोखरी चेपे जलबिद्युत आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले लगानी गर्ने सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधपोखरी मेचेका अध्यक्ष सविन प्रधानाङ्गबीच विहिवार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार आयोजनाको कुल लागतमा बैंकले ७० प्रतिशत ऋण लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत आयोजनाले नै लगानी गर्नेछ । दूधपोखरी चेपे जलविद्युत आयोजना ८.८५६ मेगावाटको भएको अध्यक्ष सविन…

पुरा पढ्नुहाेस्