नेपाल उद्योग वाणिज्य महासंघको चुनाव तथा लोकसेवा आयोगको सबै लिखित परीक्षा स्थगित

चैत्र ६, काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पनि स्थगित भएको छ । विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणलाई मध्येनजगर गर्दै सरकारले लागू गरेको नियमले विभिन्न कार्यक्रमहरू स्थगित भइरहेका छन् । यसै क्रममा २८ र २९ चैत्रका लागि तोकिएको महासंघको चुनाव पनि स्थगित भएको हो । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षा शेखर गोल्छाका अनुसार महासंघको चुनाव आगामी ७ र ८ जेठमा गर्ने गरी स्थगित गरिएको हो । उनले सरकारले कोरोना भाइरसबाट जोगिन २५ जनाभन्दा बढी भेला हुन नपाइने भनेकाले चुनाव स्थगित गरिएको बताए । यसैगरी लोकसेवा आयोगले आउँदो चैत ८ गतेपछिका…

पुरा पढ्नुहाेस्

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षपदमा किशोरकुमार प्रधानको उम्मेदवारी

फाल्गुण २, काठमाण्डौ । आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । महासंघका भावी अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई साथमा राखेर प्रधानले उम्मेदवारीको घोषणा गरेका हुन् । प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारीको घोषणा गरेसँगै अर्का उम्मेद्वार चन्द्र ढकालको सर्वसम्मत हुने बाटोमा धक्का लागेको छ । वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा सभामा हालका वरिष्ठ उपाध्यक्ष ९महासंघको निर्वाचनपछि स्वतः बन्ने अध्यक्ष० गोल्छाले राखेको मन्तव्यको सम्पादित अंश दुई महिनापछि म उद्योग वाणिज्य महासंघको नेतृत्वमा आउँदैछु। तपाईंहरूको मतले निर्वाचित गरेर यहाँ पठाउनुभयो। सजिलो गरी…

पुरा पढ्नुहाेस्