कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, के-के छन् मुख्य एजेन्डाहरु ?

साउन २, काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजे बस्नेछ । अघिल्लो वर्ष साउनमा बैठक बसे पछि कांग्रेसको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन् । पटक(पटक स्थगित हुँदै आएको बैठक आजका लागि बोलाइएको छ । गत २७ असारमा बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्नी सीता दाहालको निधन पछि बैठक स्थगित गरिएको थियो । हिजो आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी…

पुरा पढ्नुहाेस्