कर्णालीमा जीप खस्दा दम्पती बेपत्ता, तीन घाइते

साउन १५, धनगढी । कैलालीमा कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्याक गर्ने क्रममा नम्बर खुल्न नसकेको जीप सडकबाट कर्णाली नदीमा खसेको हो । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जीपका चालक डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको छ । दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा…

पुरा पढ्नुहाेस्

भक्तपुर सूर्यविनायकमा ट्यांकर र भ्यान ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

भाद्र १२, भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकस्थित अरनिको राजमार्गको बाँसघारीमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र भ्यान ठोक्किँदा एकजनाको मृत्यु र तीजना घाइते भएका छन् । जगातीबाट साँगातर्फ जाँदै गरेको ३ ख ५३२२ नम्बरको तेल बोकेको ट्यांकर र विपरीत दिशाबाट आइरहेको बा २१ च ८८०५ नम्बर को पानीको जार बोकेको भ्यान एकापसमा ठोक्किँद्या भ्यानका चालक झापाको अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको मृत्यु भएको हो । दुर्घटनामा भ्यानका सहचालक मोरङको अमरदह गाउँपालिका–८ का १५ वर्षीय विवेक राजबवशी गम्भीर घाइते भएका छन् । यस्तै, काभ्रेपलाञ्चोकको साँगाकी २२ वर्षीया सिर्जना तामाङ र…

पुरा पढ्नुहाेस्

काठमाडौंमा दुई ओटा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु, तीन घाइते

जेठ ११, काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै मोटरसाइकल चालक रहेको बताइएको छ । बिहान ५ बजे बा ८५ प ५६६ र बा ९१ प ११८८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाई भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण…

पुरा पढ्नुहाेस्

नुवाकोटमा सडक निर्माण उपभोक्ता समिति गठनको विषयलाई लिएर झडप, तीन घाइते

पौष १७, नुवाकोट । नुवाकोटमा सडक निर्माण उपभोक्ता समिति गठनको विषयलाई लिएर भएको झडपमा तीन जना घाइते भएका छन् । लिखु गाउँपालिका–५ धमिलेबोट दोबाटोबाट छहरेदेखि ककनीसम्म जाने बाटो निर्माणका लागि उपभोक्ता समिति गठन गर्न बसेको विवाद बढेर हात हालाहाल भएको हो । घाइते मध्ये दुईजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टाउकोमा चोट लागेका लिखु गाउँपालिका–५ धमिलेबोटका २८ वर्षीय निर्भिक पाठकलाई काठमाडौं पठाइएको हो । सोही ठाउँका २५ वर्षीय परशुराम श्रेष्ठको दाँत झरेको र मुखमा चोट लागेको छ…

पुरा पढ्नुहाेस्