गाउँपालिका अध्यक्ष र नगरपालिकाका मेयरकी उम्मेदवार प्रहरीको नियन्त्रणमा

बैशाख २९, इलाम । नेकपा एमाले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । राईलाई बुधबार राति वडासदस्य उम्मेदवार सीता कार्कीसहित गाउँपालिकाको वडा नम्बर ५ मा आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीयवासीले घेरा हालेका थिए । जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि राईलाई सुरक्षाका लागि राखिएको बताए । मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीले विरोध गरेका थिए । आचारसंहिता उल्लंघन गरेको भन्दै स्थानीयले उनलाई कारबाहीको…

पुरा पढ्नुहाेस्