फेरी बढ्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

साउन १५, काठमाडौ । नेपाली बजारमा केही दिन यता सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुनको मुल्य आज ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । हिजो ९१ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, आज चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ । महासंघको…

पुरा पढ्नुहाेस्

फेरी बढ्यो सुनको मुल्य, कति पुग्यो ? (हेर्नुहोस्)

माघ १, काठमाण्डौ । नेपाली बजारमा माघ महिनाको पहिलो दिन सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । पुसको अन्तिम दिन मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ७४ हजार रहेको थियो । तर आज तोलामा ७ सयले बृद्धि भई प्रतितोला सुनको मूल्य ७४ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७ हजार ४ सय रहेको छ । आज चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले बृद्धि भएको छ ।

पुरा पढ्नुहाेस्