मुख्यमन्त्री शाही विद्यालय बनाउन यसरी जुटे- ढुंगा बोके, भवनको गारो लगाए !

भाद्र १६,काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ स्थित सरस्वती बालविकास केन्द्र विद्यालको भवन निर्माणमा शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै खटिए । उनले ढुंगा बोक्नेदेखि भवनको गारो लगाउनेसम्मको काम गरे । उनीसँगै कर्णाली सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसी र सामाजिक विकास मन्त्री दल रावलपनि काममा खटिएका थिए । कर्णाली प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिन घोषणा गरेको छ । सोही अनुसार भदौ १५ गते शुक्रबार उनीहरु श्रम गर्न त्यहाँ पुगेका हुन् । मुख्यमन्त्री शाहीले सरस्वती…

पुरा पढ्नुहाेस्