राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्रा सटही दर

कार्तिक ५,काठमाडौँ । काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ र बिक्रिदर ३२ रुपैयाँ ३० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १७ पैसा र बिक्रिदर २८ रुपैयाँ ३१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३४ र…

पुरा पढ्नुहाेस्