लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन

मंसिर २७, काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन गरेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समयोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य ४२९ रुपैयाँ ६५ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात आइतबार बैंकको शेयर प्रतिकित्ता ४८५ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर, ०.६८ प्रतिशत नगद लाभांश…

पुरा पढ्नुहाेस्