शैक्षिक क्षेत्रमा पृथक एलआरआई स्कुल : प्राक्टिकलमा जोड, गरेर सिकौँ–आफै भोगौँ !

-राज ढुंगाना                     लर्निङ् रेल्म इन्टरनेशनल स्कुल (एलआरआई)को जन्म वि.सं. ०४४ फागुन १२ गते शिक्षा दिवसको दिन भएको हो । त्यतिबेला काठमाडौंमा धेरैजसो सामुदायिक विद्यालय थिए । थोरै नीजि विद्यालय थिए । हुने खानेका छोराछोरी पूर्वतर्फ दार्जिलिङ्, पश्चिमतर्फ देहरादून जाने गर्थे । यता काठमाडौंमा सामान्य परिवारका मान्छेले पढाउन सक्ने विद्यालयको अभाव थियो । त्यसमा पनि काठमाडौंको यो पश्चिम भेगमा झनै विद्यालय थिएन । सोही अभावपूर्ति गर्न एलआरआइको जन्म भएको हो । बाहिर जाने विद्यार्थीलाई रोकेर गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने उद्देश्यका साथ…

पुरा पढ्नुहाेस्