संसद विघटन: खड्ग ओली तानाशाह

राज ढुंगाना                               मुलुकमा यतिबेला राजनितिक अस्थिरता,राजनितिक आशंका,राजनितिक अविश्वासको साथमा सडक आन्दोलन र सत्तासिनहरुको प्रतिवाद चलिरहेको छ । कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले हठात प्रतिनिधिसभाको विघटन गरेपछि अब मुलुक कुन दिशामा जान्छ भन्ने चिन्ता र चासो सबैतिर देखिएको छ । चोक/चोकमा गल्लीमा,चिया पसलमा संसद विघटनलाई सर्वोच्च अदालतले मान्यता दिन्छ/दिँदैन ? सत्तासिन पार्टी नेपाल कम्युनिष्ट पार्टीको फुटमा निर्वाचन आयोगले कसलाई आधिकारिकता दिन्छ ? भन्ने विषयमा चर्का/नरम बहस भइरहेका छन् । अदालतदेखि सडकसम्म भईरहेको यो बहस टुगिंन न्यायालयको फैसला नै…

पुरा पढ्नुहाेस्