गठबन्धनलाई हराउँदै सूर्यविनायक नगरको प्रमुखमा एमाले विजयी

जेठ ५, काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगरप्रुमखमा एमालेका उम्मेदवार वासुदेव थापा विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उमेदवार निशान ढुंगेललाई १५२६ मतले हराउँदै थापा निर्वाचित भएका हुन् । थापाले १४ हजार ७ सय ५८ मत ल्याए भने ढुंगेलले १३ हजार २ सय ३२ मत पाए । यस्तै उपप्रमुखमा एमालेकै सरिता भट्टराई विजयी भएकी छिन् । उनले १३ हजार ४ सय ९० मतसहित गठबन्धनबाट उमेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतलाई ७ हजार ८ सय २९ मत अन्तरले पराजित…

पुरा पढ्नुहाेस्