सुनको मुल्य चार सय रुपैयाँले बढ्यो

कात्तिक ७, काठमाण्डौ । सुनको मुल्य तोलामा चार सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको मुल्य तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply