सेटिङमा लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण ! मिलिमतोमा अर्बौंको ठेक्का

साउन सरकारी कर्मचारी र केही ठेकेदारको मिलिमतोमा अर्बौंको ठेक्कापट्टा सेटिङ मिलाएर बोलपत्र सार्वजनिक गर्नुपुर्व नै ठेकेदार कम्पनी चयन गरेको भेटिएको छ । प्राप्त समाचार अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्कामा फेरि मिलेमतो भएको देखिएको छ । यसअनुसार साँढे ६ अर्बभन्दा बढीको यो ठेक्का शर्मा एन्ड शर्मा र रसुवा कन्स्ट्रक्सनमध्ये एकले पाउने छ । लुम्बिनी प्रदेशको प्रदेश पूर्वाधार विकास प्राधिकरणको ८ फागुन २०७८ को निर्णयअनुसार आह्वान भएको टेण्डर पनि सेटिङमा थियो । कम्पनी छानेर फर्जी प्रतिस्पर्धाका लागि टेण्डर आह्वान गरेको तथ्य बाहिरिएपछि ठेक्का रद्द भएको थियो भने प्राधिकरणका प्रमुख…

पुरा पढ्नुहाेस्

इजरायलद्धारा प्यालेस्टाइनमा हवाई आक्रमण: ज्यान गुमाउनेको संख्या २४ पुग्यो

साउन २२,काठमाडौँ । इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा गरेको हवाई आक्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको छ । घटनामा दुई सयभन्दा धेरै घाइते भएका छन् । ज्यान गुमाउनेमा ६ जना बालबालिका छन् । शुक्रवार इजरायलले प्यालेस्टाइनी इस्लामिक सङ्गठन ९पीआईजे० विरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । हिजो दोस्रो दिन पनि आक्रमणका घटना भएका छन् । हवाई आक्रमणमा पीआईजेका नेता तैसिर जबारीको ज्यान गएको इजरायलले दाबी गरेको छ । आक्रमणका कारण गाजापट्टीमा उपचार सेवा पनि प्रभावित भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता आश्राफ अल–किद्राले घाइतेहरूका लागि आकस्मिक सेवा सुनिश्चित गर्न सबै…

पुरा पढ्नुहाेस्