ओली समूहमा सज्जन मान्छे भेट्नै मुस्किल

साउन २६, काठमाडौ । दुई तिहाइ बहुमत नजिक रहेर सरकारमा शक्तिशाली ‘इन्ट्री’ गरेका केपी शर्मा ओली अन्ततः विश्वासको मत पाउन नसक्ने दयनीय अवस्थाबाट बाहिरिन पर्‍यो । इतिहासकै दुर्लभ अवसर र शक्तिसहित सरकारमा उक्लिएका ओली यस्तो अवस्थामा पुग्नु सबैभन्दा बढी जिम्मेवार उनको कार्यशैली र उनको समूह नै हो। तीन वर्षभन्दा केही बढी समय सरकारको नेतृत्व गरेका ओलीले पाँच वर्ष कार्यकाल रहेको प्रतिनिधिसभालाई दुई(दुई पटक विघटन गरेर आफ्नो खुट्टामा बन्चरो प्रहार गरे । यसका अलावा झन्डै साढे ३ वर्षको समय अरूलाई खिसिट्युरी गरेर, अपमान गरेर, जनतालाई बेसार पानी खान सिकाएर बिताए। नागरिक…

पुरा पढ्नुहाेस्