ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ब्यालेन्ससहित सिमकार्ड सित्तैमा

कार्तिक ०३, काठमाडौं । ग्लोबल आइएमई बैंकमा खाता खोल्दा एनसेलको सिम कार्ड सित्तैमा पाइने भएको छ । यस सम्बन्धी ग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड ९एनसेल० बीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटा लिमिटेडका कार्यकारी निर्देशक एण्डी चोङले हस्ताक्षर गरेका हुन् । उक्त…

पुरा पढ्नुहाेस्

ग्लोबल आइएमईको ऋणपत्र नेप्सेमा सूचीकृत, ६/६ महिनामा व्याज भुक्तानी

असोज २, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । १० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा व्याज प्रदान गर्ने बैंकले जनाएको छ । यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले ([ICRANP-IR] LA) रेटिङ्ग प्रदान गरेकोे छ । यस रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँदछ । ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिंगलाई पनि रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले हालै  [ICRANP-IR] A- बाट [ICRANP-IR] A…

पुरा पढ्नुहाेस्