विश्वकप छनोटः इंग्ल्यान्डको फराकिलो जित

असोज २४, एजेन्सी । फिफा विश्वकपको युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डले एन्डोरालाई ५-० गोल अन्तरले पराजित गरेको छ । इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, टामी इब्राहिम,जेम्स वार्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । एन्डोराको मैदानमा खेलको १७ औं मिनेटमा चिलवेलले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा साकाले गोल गर्दै चिलवेललाई २-० को अग्रता दिलाए । ५९ औं मिनेटमा इब्राहिमले गोल गर्दा इंग्ल्यान्डको अग्रता ३-० को बन्यो । खेलको ७९ औं मिनेटमा जेम्सले गोल…

पुरा पढ्नुहाेस्

बराबरीमा रोकिएको इटालीको अपराजित कीर्तिमान

भदौ २१, काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा इटालीले बराबरी खेल्दै अंक बाडेको छ । आइतबार राति भएको खेलमा इटालीले स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेलेको हो । बसेलमा भएको खेलमा पाएको अवसरमा दुबै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएपनि इटालीले कीर्तिमान बनाएको छ । इटालीले ३६ खेलसम्म अपराजित रहने टिमको कीर्तिमान बनाएको हो । रोबर्टो मान्सिनीको टिम इटालीले सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि हार व्यहोरेको छैन । स्विट्जरल्यान्डसँगको बराबरीपछि इटालीले ५ खेलमा ११ अंक जोडेको…

पुरा पढ्नुहाेस्