सांसद यादवको पहलमा रजतजयन्ती चौक-मितेरी पुल सम्मको बाटो मर्मत सम्भार

-दिपु वर्णवाल असोज ६, बिरगंज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवको पहलमा वीरगञ्ज रक्शौल जोडने मितेरी पुल तथा भन्सार एरीयाका बाटोहरुको मर्मत सम्भार गरिएको छ । नेपालको मुख्य प्रवेश द्धारको रुपमा रहेको रक्शौल वीरगञ्जलाई जोडने बाटो तथा मितेरी पुल भएर दैनिक सयौ गाडी ओहोर दोहोर गर्दा बाटोको अवस्था दिन प्रतिदिन जर्जर हुदै गएको देखेर संघिय सांसद यादवको पहलमा सडक डिभिजन कार्यालय हेटौडा द्वारा रजतजयन्ती चौक देखी मितेरी पुल सम्मको बाटोमा रहेका खाल्डा खुल्डी तथा बिग्रेको बाटोहरुको मर्मत सम्भार गरिएको हो । एक हप्ता अगाडी संघिय सांसद प्रदिप…

पुरा पढ्नुहाेस्