भरतपुर महानगरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना !

जेठ १३, काठमाण्डौ । चितवनको भरतपुर महानगरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको हो ।

टायर पञ्चर भएका कारण पोलमा ठोक्किएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते भएकी मेयर दाहालको ललितपुरको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Comment