एमालेको सचिवालय बैठक बस्दै

जेठ ३०, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा, गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण ग।ी तीन एजेण्डामा छलफल हुने एमालेले जनाएको छ ।

यसअघि हिजो बसेको कार्यालय बैठकले आज बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि तीन एजेण्डा तय गरेको हो ।

संम्बन्धित समचार

Leave a Comment