बढ्यो इन्धनको भाउ ! पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ, डिजेल कति ?

असार ५, काठमाडौ । नेपालमा इन्धनको मुल्य पुनः बढेको छ । भारतबाट बढेर आएपछिप स्वचालित मुल्य प्रणालीअनुसार नेपाल आयल निगमले तेलको भाउ बढाएको हो ।

निगमका अनुसार अब पेट्रोलको भाउ २१ रूपैयाँले बढेर प्रतिलिटर १९९ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मुल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Comment