चोलेन्द्रशम्शेर जबराको महाअभियोग प्रस्ताव सिफारिस समितिमा !

साउन २२, काठमाण्डौ । प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

प्रतिनिधि सभाको आज आइतवारको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो । सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक पर्सि मङ्गलवार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

संम्बन्धित समचार

Leave a Comment