महाभियोग समितिले आज जबराको बयान लिँदै

भाद्र १५, काठमाण्डौ । संसदको महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदैछ । समितिले आज प्रधानन्यायाधीश राणालाई बयानका लागि बोलाएको हो ।

समितिले विभिन्न २१ वटा विषयसँग जोडिएका प्रश्नको जवाफ राणासँग माग्ने तयारी गरेको छ । महाअभियोग समितिले प्रश्नावलीहरूको तयारी गरेको थियो ।

राणालाई महाअभियोग लगाउनुपर्ने कारणहरूको अध्ययन गर्ने र आवश्यक प्रमाणहरू जुटाउने क्रममा विभिन्न स्रोतबाट प्रमाणहरू जुटाइएका छन् । त्यसमा नेपाल बार एसोसिएसनले पनि लामो विवरण समितिलाई बुझाएको छ ।

 

 

 

 

 

 

 

संम्बन्धित समचार

Leave a Comment