पौष २९, हेटौँडा । आगामी माघ १० गते सार्वजनिक विदा दिने वागमती प्रदेश सरकारले निर्णय गरेको छ । मन्त्री परिषद्को वैठकले तामाङहरुको महान् पर्व सोनाम ल्लोसारको दिन सार्वजनिक विदा दिने निर्णय भएको वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले बताए ।
संम्बन्धित समचार
-
रिसइबी साँध्न छिमेकीको तीन वर्षीया छोरीको बिस्कुट खुवाएर घाँटी थिचेर हत्या !
बैशाख १७, सिरहा । छिमेकीको तीन वर्षीया छोरीको हत्यामा आरोपमा प्रहरीले सिरहाको सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनिया... -
खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा बेली ब्रिज निर्माण
बैशाख १७,धादिङ । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको... -
भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
बैशाख १७, काठमाडौँ । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना भएको छ ।...