“नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा देखिएको मुआब्जा समस्या तत्काल समाधान हुनुपर्छ” : सांसद त्रिपाठी

माघ २९, काठमाण्डौ । प्रतिनिधिसभा आजको बैठकको शून्य समयमा सांसदहरुले मुलुकको समसायिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद विमला विकले बाँके बर्दिया क्षेत्रमा अझै बाढीपीडितका समस्या समाधान गर्न माग गरे । सांसद भूमिप्रसाद त्रिपाठीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा देखिएको मुआब्जा समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । सांसद भैरवबहादुर सिंहले बझाङको एकमात्र राजमार्ग साँघुरो र कालोपत्र पनि गुणस्तरहीन भएको भन्दै स्तरोन्नतिको माग गरे ।

संम्बन्धित समचार

Leave a Comment