भारतको आईसीपी यार्डबाट ६९ ट्यांकर छुटे

चैत्र २, वीरगन्ज । भारतको बरौनीबाट पेट्रोलियम पदार्थ लिएर आएका ६९ वटा ट्यांकर नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी आईसीपी यार्डबाट छुटेका छन् ।

भारतीय आयल कर्पोरेसन आईओसीले भारततर्फको आईसीपीमा खटाएका मानिसले अनधिकृत ढंगले ढुवानीकर्तासँग रकम असुल्न थालेपछि ६९ वटा पेट्रोलिय पदार्थ बोकेका ट्यांकर दुई दिनदेखि भारतीय भूमिमा रोकिएका थिए ।

संम्बन्धित समचार

Leave a Comment