अवन मृत्यू प्रकरणः चितवनको ‘द फ्युचर मन्टेश्वरी’माथी छानविन माग, पिडितले क्षतिपुर्ती बुझेनन्

राज ढुंगाना फागुन ७, चितवन । चार वर्षिया अवन अर्याल भरतपुर महानगरपालिका–१५ स्थित द फ्युचर मन्टेश्वरीमा पढ्न जान्थे । धादिङ बैरेनी घर भएतापनि उनि मामाघरमा बसेर पढ्ने गर्थे । मन्टेश्वरी ओहोरदोहोर गर्न उनि मन्टेश्वरीले नै सञ्चालन गरेको बस प्रयोग गर्थे । गत पुस ११ गते बसबाट ओर्लेर घर जानेबेलामा आफु चढेकै ना १ ख ६८४३ नम्बरको बसले ठक्करबाट उनको घटनास्थलमै मृत्यू भयो । बसबाट ओराल्न नपाउदै चालकले गाडी अगाडी बढाएपछि बच्चालाई सोही बसले किचेको थियो । बिद्यार्थी बोक्ने बसले नै बिद्यार्थीलाई मारेको यो पहिलो पटक होईन । तिन महिनाको बिचमा…

पुरा पढ्नुहाेस्