आइसिटी अवार्डमा दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको प्रतिस्प्रधा हुने

साउन ११, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणमा दक्षिण एसियाली देशहरुको स्टार्टअपहरुबिच प्रतिस्प्रधा हुने भएको छ । साउथ एसिया स्र्टाअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन आज बुधवारदेखि खुल्ला भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ अन्तर्गत पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर अवार्डको घोषणा गरिएको आयोजकले जानकारी दिएको छ । यस अवार्ड विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, अफगानिस्तान, माल्दिप्सका ४ वर्ष ननाघेका…

पुरा पढ्नुहाेस्