आजको मौसम : सामान्यतया देशभर सफा रहने

कार्तिक २९, काठमाण्डौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भुभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।…

पुरा पढ्नुहाेस्

आजको मौसम : सामान्यतया देशभर सफा रहने

असोज २८, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र भारतको तेलंगानामा रहेको छ र कमजोर हुंदै पश्चिम उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको छ । अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका…

पुरा पढ्नुहाेस्

आजको मौसम : सामान्यतया देशभरको मौसम सफा रहने

फाल्गुण २, काठमाण्डौ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानीपख देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पुरा पढ्नुहाेस्