मौन अवधिमा चुनावी प्रचार गरे २५ हजार जरीवाना, आयोगको चारबुँदे निर्देशनसहित !

मंसिर २, काठमाडौं । निर्वाचन आयोगको केन्द्रीय आचारहिता अनुगमन समितिले मौन अवधिमा चुनाव प्रचार गरे दल तथा उमेदवारलाई २५ हजार रुपैयाँ जरिवाना गराउने च्तावनी दिएको छ । समितिको बिहीबारको बैठकले मौन अवधिमा प्रचार गरे २५ हजार रुपैयाँ जरिवाना गराउनेसहित थप चार निर्णय गरेको छ । १) निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न…

पुरा पढ्नुहाेस्