कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू

चैत्र ३, काठमाण्डौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारवीच युनिमनीको “सेन्ड मनी अन्लाईन एन्ड विन बिग” क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ । विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल “धधध।गलष्mयलष्।त्रब” मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले क्ष्एज्इल्भ् ज्ञद्ध एच्इ, ५ जना विजेताले क्ब्ःक्ग्ल्न् न्ब्ीब्ह्थ् क्द्दद्द ग्तिचब साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १००…

पुरा पढ्नुहाेस्