‘नेपाललाई समृद्ध बनाउन कृषि क्रान्ति आवश्यक छ’ : सभापति सुमार्गी

असार ५, काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका कृषि उधम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले नेपाललाई समृद्ध बनाउन कृषि क्रान्ति आवश्यक रहेको बताएका छन् । देश आर्थिक रुपमा बलियो बनाउन कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने उनले बताए । एनआरएनए एनसिसि युनाईटेड अरब ईमिरेट्सको आयोजनामा दुबईमा आयोजित स्वागत सम्मान तथा अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सुमार्गीले बाहिर हल्ला गरेजस्तो नेपालमा आर्थिक संकट नभएको बताए । देश टाट पल्टियो भनेर अनावाश्यक हल्ला फैंलाएको छ सुमार्गीले भने-“यो सिमित व्यक्ति र समुहको स्वार्थको लागी गरिएको निराधार प्रचार हो ।” पारिवारिक तथा व्यवसायिक भ्रमणको क्रममा युएईमा…

पुरा पढ्नुहाेस्