न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

कार्तिक ०५, काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँड सकिएको छ । आज बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आफ्नै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो । आइपीओमा २२ लाख ५५ हजार ८४ जना आवेदकबाट २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धकले जनाएको छ । आइपीओमा गोलाप्रथा मार्फत २ लाख…

पुरा पढ्नुहाेस्

न्यादी हाइड्रोपावरको आईपीओ खुल्यो, कति कित्ता दिने आवेदन ?

असोज १५, काठमाडौं । न्यादी हाइड्रोपावरले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँअंकित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्ट्याएको छ । बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले गएको भदौ १ गतेदेखि लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक सेयरधनीका…

पुरा पढ्नुहाेस्