हिमालयन हाइड्रोले बैशाख २५ गतेदेखि आइपीओ निष्काशन गर्ने

बैशाख १६, काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आइपीओ विक्री गर्न लागेको हो । कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन…

पुरा पढ्नुहाेस्

उपकार लघुवित्तको आइपीओमा आवेदन दिने समय थप

चैत २९, काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने समय एक दिन थप भएको छ । चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा दिएकोले आइपीओमा आवेदन दिने समय एक दिन थप भएको हो । त्यस अनुसार लघुवित्तको आइपीओमा भोली चैत ३० गते बुधबारसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले चैत २५ गते देखि सर्वसाधारणलाई २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११…

पुरा पढ्नुहाेस्

उपकार लघुवित्तलाई आइपीओ निष्काशनको अनुमति

चैत १०, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा आइपीओको निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डबाट कम्पनीले चैत ७ गते आइपीओ निष्काशनको अनुमति पाएको हो । लघुवित्तले सर्वसाधणमा २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले कुल पूँजीको ३६ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ ।

पुरा पढ्नुहाेस्

इमर्जिङ नेपाल लिमिटेडको आइपीओ०माघ २६ गतेदेखि आउने

माघ १८, काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडको साधारण शेयर (आइपीओ) माघ २६ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीले प्रति शेयर एक सय अंकित दरका पाँच लाख ५५ हजार ६ सय कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीको कुल जारी शेयरमध्ये २ प्रतिशत अर्थात् ११ हजार १ सय २२ कित्ता साधारण शेयर कर्मचारी र पाँच प्रतिशत अर्थात् २७ हजार ७ सय ८० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । उक्त आइपीओमा छिटोमा फागुन…

पुरा पढ्नुहाेस्

न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

कार्तिक ०५, काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँड सकिएको छ । आज बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आफ्नै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो । आइपीओमा २२ लाख ५५ हजार ८४ जना आवेदकबाट २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धकले जनाएको छ । आइपीओमा गोलाप्रथा मार्फत २ लाख…

पुरा पढ्नुहाेस्