पर्साको पटेर्वा सुगौली गाउँपालिकामा लागूऔषध दुर्व्यसन विरुद्धको अभियान सुरु

चैत्र ४, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा शुक्रबारबाट लागूऔषध दुव्र्यसन विरुद्धको अभियान सुरु भएको छ । सामुदायिक संस्था सानो पाइलाको आयोजना, पटेर्वासुगौली गाउँपालिकाको आर्थिक सहयोग र सामुदायिक प्रहरी साझेदारीसँगको सहकार्यमा “एक्सन फर ड्रग फ्रि कम्युनिटी” नामक अभियान सुरु भएको हो । लागूऔषध दुव्र्यसन विरुद्ध युवाहरुलाई सचेत गराउने उदेश्यका साथ सुरु भएको अभियान गाउँपालिकाको हरेक वडाका सामुदायिक विद्यालयमा सञ्चालन गरिने छ । शुक्रबार पटेर्वासुगौली गाउँपालिका–२ स्थित रंगपुरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अभियानको पहिलो सत्र आयोजना गरिएको थियो । अभियानको पहिलो सत्रमा पर्साका प्रहरी उपरिक्षक कोमल शाह, प्रहरी निरिक्षक…

पुरा पढ्नुहाेस्