वीरगञ्जमा रोकिएको युरिया मलको ढुवानी शुरू

दिपु वर्णवाल साउन ३१,काठमाडौँ । वीरगञ्जबाट आइतबार देखि रोकिएको युरिया मलको ढुवानी सोमबार साँझ देखि शुरू भएको छ । सोमबार साँझ कृषि सामग्री कम्पनी लिमिटेड र वीरन्ज महानगरपालिका बिच भएको वार्तामा ४ बुदे सहमति भएसंगै रोकिएको मल ढुवानी शुरु भएको हो । सहमतिसंगै आइतबार किसानले कब्जामा लिएर वीरगञ्ज महानगरपालिकामा बुझाएको चार ट्रक युरिया मल सोमबार कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयलाइ फिर्ता गरिएको छ। सोमबार वीरगञ्ज महानगरपालिका र कृषि सामग्री कम्पनी लिमिटेड बिच भएको वार्तामा सहमत भएपछि किसानले कब्जा गरि बुझाएको चार ट्रक युरिया मल महानगरपालिकाके कम्पनीलाइ फिर्ता गरेको हो।…

पुरा पढ्नुहाेस्