२५ बर्षपछि नेपालमा के–के हुनेछ ? यस्तो छ, पन्ध्रौँ पञ्चवर्षीय योजना !

चैत्र २०,काठमाडौँ । दिगो विकासको लक्ष्यसहित राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि काठमाण्डौमा सुरु भएको छ । बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रको मस्यौदा पत्रलाई अन्तिम रुप दिनेछ । आयोगले १५ औँ योजनामा समृद्ध नेपालको लागि ४ र सुखी नेपालीका ६ वटा सोचलाई आधार बनाएको छ । बैठकमा आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले समृद्ध नेपालको लागि दोहोरो अंकको आर्थिक बृद्धिदरसहित तिव्र विकास र उत्पादनसहित आत्मनिर्भरका योजना तय गरिएको जानकारी दिएका छन । उनले १४ औं योजनाले लिएका धेरैजसो सुचक लक्ष्य नजिक पुगेको र यसले…

पुरा पढ्नुहाेस्