ओली यात्रा: “बालुवाटार टु बालकोट………”

राज ढुंगाना २०७८ असार ३० गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बाुलवाटार छोडेर आफ्नो निजी निवास बालकोट निक्लिए । जानेबेला रत्यौली शैलीको नारा घन्कियो । सडकमा केही गाडी र मोटरसाइकलको र्‍यालीसहित ओली युद्ध हारेको सिपाइ झैँ निराश,केही आक्रोस र केही पिडा लिएर बालकोट पुग्दा मध्ये दिँउसो भइसकेको थियो । प्रतिनिधि सभा-२०७४ मा बाम गठबन्धनबाट एमाले र माओवादी बहुमतसहित संसदमा पुग्दा केपी ओलीको प्रधानमन्त्रीमा दोस्रो इनिङ्स थियो । अझै उनको निर्वाचन क्षेत्र झापा–५ मा त राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत मिल्ती थियो । झापामा राप्रपाको राम्रै पकड रहेको छ । जसको कारण…

पुरा पढ्नुहाेस्

“समृद्ध नेपालको नारा : प्रधानमन्त्रीको अभिभारा”

राज ढुंगाना- सकारात्मक सोच र दिगो लक्ष्य बोकेर हिँडेको व्यक्ति कहिल्यै बिचलित हुँदैन न त समुह,संगठन वा संस्था नै विचलित हुन्छ । यो मुलभावलाई केन्द्रमा राखेर यो पङ्तीकारले आज नेकपा नेतृत्वको दुई तिहाईको सरकारलाई केही आग्रह भनौ वा सुझाव केही लेख्ने चेष्टा गरेको छ । हाम्रो पुस्ताले भन्दा पनि पहिले हाम्रा बा,बराजुले नेपालमा विभिन्न किसिमको सपना देखेका थिए होलान् । नेपालका राजनितिक दल र तिनका नेताले विभिन्न सपना र आश्वासन बाँडेका थिए होलान् तर अब हाम्रो पुस्ताले अर्को सपना बोकेको छ–’सम्बृद्ध नेपाल, सुखी नेपाली’ । यो नारा यसै आएको हैन…

पुरा पढ्नुहाेस्