प्रतिनिधि सभाको बैठक स्थगित

भाद्र ५, काठमाण्डौ । प्रतिनिधि सभाको आज बिहान ११ बजे बोलाइएको बैठक सरेको छ । अर्को बैठक भदौ ६ गते दिउँसो १ बजे बस्ने गरी सरेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । त्यस्तै, बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम समेत थियो ।

संम्बन्धित समचार

Leave a Reply