सुनको मूल्य आज ९५ हजार ८ सय रुपैयाँ, चाँदीको कति ?

भाद्र ९, काठमाडौ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य एक हजार १७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply